मुग्लिन नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

मुग्लिन (चितवन)- पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।   इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध बन...

सम्बन्धित सामग्री

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले फेरी दमौलीको मादीनदी पुल नजीक पहिरोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज […]

घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ६ः३० बजेतिर सडक माथिबाट लेदोसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।  पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवामा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला...

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । तनहुँको याम्पामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पामा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक दुईतर्फी रूपमै अवरुद्ध भएको र आज बुधबार बिहानदेखि पहिरो पन्छाउने काम भईरहेको तनहुँ प्रहरीले जनाएको छ । पहिरो खसेको स्थान आँबु खैरेनीबाट नजिकै भएकाे प्रहरीले बताएकाे छ […]

चुम खोलाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१ असार, चितवन । नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि नै अवरुद्ध छ । बुधबार राति ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय […]

मध्य रातमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो । आज बिहान ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध भएपछि रातीदेखि जाममा परेका सवारी […]

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा […]

ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको हो। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कन, बन्दिपुर गाउँपालिका–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बन्दिपुर–४ को पहिरोमा १ जना बेपत्ता भएका छन् भने ५ जनाकाे उद्दार गरिएको छ।

तनहुँको म्याग्देमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । अविरल बर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । यसैगरी अविरल वर्षापछि आएको बाढीले डाइभर्सन […]

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ। मंगलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो। लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरीले जनाएको छ। जेसीभीका सहयोगमा गाडी हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ।