काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उनले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने […]
Kathmandu. The stalled construction work of the Tamor River (Lambughat) bridge connecting the districts of Tehrathum and Panchthar is set to regain momentum. According to information provided by Infrastructure Development Minister Sunil Lamsal, the process to solve technical problems has been initiated to move forward the project, which has been halted for about a decade and a half. The main problem of this project, which had a contract agreement on Ashadh 26, 2069, was in the original DPR and design. Although a report was submitted regarding the problem, the project had become sick due to the inability to provide a...
१७ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्नेबारे २४ वटा राजनीतिक दलको राय लिएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै …
यही सानो जंगलबाट भित्र गइसकेपछि एउटा सानो भवन आइपुग्छ। भवनको अघिल्तिर सानो गार्डेनमा भवन जत्तिकै अग्लो एउटा शालिक राखिएको छ। सिङ्गै ढुङ्गालाई कुँदेर बनाएजस्तो लाग्ने यो शालिकको चर्चा बिना अगाडि बढियो भने यो लेखको र एकेडेमीको नै अर्थ नरहन सक्छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्मा दर्ता भएको जानकारी दिएका छन्। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद् सचिवालयमा भवन ऐन २०८३ दर्ता गराएको थियो। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत यसले निम्न र मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताएका […]