सिंहदरबार बैठकको निष्कर्ष : एकतामा ढिला गर्नुको अर्थ एमालेमा थप क्षति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा...

सम्बन्धित सामग्री

संसदीय समितिले निष्कर्ष निकाले पनि प्रतिवेदन अपूरै

काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेस गरेका हुन् । अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटिभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा […] The post संसदीय समितिले निष्कर्ष निकाले पनि प्रतिवेदन अपूरै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने चर्चा, माओवादीले भोलि निर्णय गर्ने

काठमाण्डाै - संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर समितिले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ । अर्थ मन्त्रीबारे माओवादीले भोलि बस्ने स्थायी समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि...

संसदीय छानबिन समितिको निष्कर्ष : करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न छैनन्

काठमाडौं– संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘ छानबिनबाट समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जबाफ […]

सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष

काठमाडौँ । संसदीय विशेष समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मगाएको थियो । तर, १३ दिनमा डिलिट भएको जवाफ पाएको थियो । डिलिट भएको सीसीटीभी फुजेट […]

कांग्रेस र एमालेबीचको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं : नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच शनिबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छलफलमा दुबै दलका नेताहरू आ-आफ्नै अडानमा रहेकाले कुनै ठोस निर्णय नभएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।पोखरेलले एमसिसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने एमालेले कुरा राखेको बताए। उनले भने, 'जबसम्म सरकार र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ हुँदैन भनेर हामीले कुरा राखेका छाैं।' एमालेले क

एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष !

काठमाण्डाै – नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि ...

सर्वदलीय बैठक : एमालेबिना बसेर अर्थ नभएको निष्कर्ष

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा बोलाएको सर्वदलीय बैठकले एमालेबिना बसेर कुनै अर्थ नभएको निष्कर्ष निकालेको छ। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरेपछि सुझावको लागि सभामुखले राखेको सर्वदलीय बैठकपछि राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षीको नेताहरू नआएपछि कुनै निष्कर्षमा पुग्न सकेन। प्रतिपक्षी दललाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौँ।’ बैठकमा सभामुखले एमालेलाई बैठकमा ल्याउन धेरै पहल गरेका भए पनि एमाले स

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना […]