काठमाडौं : स्थानीय तह निर्वाचन तालिका अनुसार आज उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने दिन हो।आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ता गराएको आयोगले आज उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरी उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी लिने कार्यतालिका छ। तर आयोगले अझै उम्मेदवारको प्रारम्भिक संख्या टुंगो लगाउन सकेको छैन । उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिए पनि एकै दिन ठूलो संख्यामा उम्मेदवारी परेपछि आयोग अझै उम्मेदवारको नामावली प्रविष्ट गरिरहेको छ। स्रोतका अनुसार केही प्राविधिक कठि