काममा फर्किए गभर्नर, भने–पूर्वाग्रही भएर काम गर्दिनँ

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् । काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने । उनले […]

सम्बन्धित सामग्री

काममा फर्किए चिकित्सक

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमतिसँगै उनीहरु काममा फर्किएका हुन्।

सहमति पछि काममा फर्किए मौलापुरका विद्युत् कर्मचारी

रौतहटको मौलापुर विद्युत् कार्यालयका कर्मचारीहरू काममा फर्किएका छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरू काममा फर्केका छन्।...

काममा फर्किए अर्थसचिव

काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा अर्थसचिवको उपस्थिति भएको जानकारी गराए । ‘सन्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ प्रवक्ता निरौलाले भने । बालुवाटार स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह […]

काममा फर्के गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै बुधबारबाट काममा फर्किएका छन् । काममा फर्केलगत्तै उनले भने, ‘गभर्नर र अर्थमन्त्री व्यक्तिगतभन्दा पनि संस्था हो । यसर्थ व्यक्तिगत रिसिइबी तथा पूर्वाग्रह, दुराग्रह राखेर काम गरिँदैन ।’ मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेको थियो । […] The post काममा फर्के गभर्नर अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किने

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगरी काममा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी बुधबार नै काममा फर्किने भएका छन । मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि गभर्नर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद […] The post गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किने appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाहपछि काममा फर्किँदै कट्रीना

डिसेम्बर ९ मा अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिएकी कट्रीना कैफ अब काममा फर्कने तयारी गर्दै छिन्। उनका श्रीमान् विक्की कौशल त केही दिन अगाडिबाट नै काममा फर्किसकेका छन्। खबरका अनुसार कट्रीना जनवरीको बीचबाट काममा फर्किँदैछिन्। सलमान खानको चलचित्र टाइगर ३ को छायांकनमा उनी जानेछिन्। कोरोना भाइरस महामारीले प्रभावित भएको सलमान खानको चलचित्र ‘टाइगर ३’ […]

सर्तसहित काममा फर्किए न्यायाधीशहरू

न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन्। केही दिनदेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणका मुद्दामात्रै हेर्ने गरेर काममा फर्कका हुन्। बन्दी प्रत्यक्षीकरणको रिट व्यक्तिको जिउज्यानसँग जोडिने भएकाले निकै संवेदनशील मानिन्छ। कुनै पनि व्यक्तिलाई कानुनविपरीत थुनामा राखिएका बेला सर्वसाधारण बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर अदालत पुग्छन्।न्या

‘उल्टो सुल्टो’को काममा फर्किए रवि

कलाकार रवि डंगोल ‘का बेइमान’ काममा फर्किएका छन् । कोरोना संक्रमित भएपछि केही समय घर र त्यसपछि ९ दिन अस्पताल बसेर कोरोना जितेका उनी लामो समयपछि सिरियल ‘उल्टो सुल्टो’ छायाँकनमा फर्किएका छन् ।अहिले स्वास्थ्यको अवस्था पनि ठिक भएको र घरमै बस्दा बस्दा दिक्क भएकोले पनि आफु काममा फर्किएको रविले बताए ।‘काममा फर्किए पनि म भीडभाडबाट भाग्ने गरेको छु । कोही मानिस नजिक आउँछन् भने म आफै टाढा हुन्छु’ रविले भने ‘आफ्नो मेकअप समेत आफैले गर्ने गरेको छु ।’ सुटिङ स्पोटम

पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्कने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।

रेकर्डिङको काममा फर्किँदै गायक–गायिकाहरु

निषेधाज्ञाका कारण कामविहीन बनेका गायक–गायिकाहरु गीत रेकर्डिङ्गको काममा फर्किन थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै उनीहरु रेकडिङ्गको काममा फर्किन् थालेका हुन् । लोक गायक खुमन अधिकारीले केही दिन अगाडिमात्रै दुईवटा गीत रेकर्डिङ्ग गराएका छन् । गायिका राधिका हमालले आधा दर्जन बढी गीत रेकर्डिङ गराइसकेको उनले जानकारी दिइन् । त्यस्तै, शान्तीश्री परियार, देवी घर्ती, प्रीति आले, प्रताप […]