सुदुरपश्चिम प्रदेशसभा : पूर्व बजेटमाथि छलफल जारी

धनगढी। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएसँगै सुदुरपश्चिम प्रदेशसभामा पूर्व बजेटमाथिको छलफल सुरु भएको छ। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले २४ गते पेश गरेको वित्तिय विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि संसदहले आ आफ्नो धारणा राख्नेक्रम आज पनि जारी रहेको हो।