काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन् । बडादसैँ–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्त्वपूर्ण पर्व भएको उल्लेख […]
दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको पहेँलो जमरा, परिवारका ज्येष्ठ सदस्यको हातबाट पाइने आशीर्वाद र आफन्तसँगको भेटघाटको तस्बिर आउँछ। विजयादशमीका दिन रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन नेपाली समाजमा निकै प्रचलित छ। तर नेपालका सबै समुदाय र परिवारमा दसैँको टीका एउटै रङको हुँदैन। कतिपयले रातो टीका लगाउँछन् भने […]
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित नराखी दुःखमा परेकाहरूको सहारा बन्न आह्वान गरेका छन्। विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सभापति थापाले यस वर्षको दसैँ कठिन र संवेदनशील परिस्थितिमा परेको उल्लेख गरेका छन्। “यस […]
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी […]