कर्नवालको छक्काको वर्षातमा बार्बाडोस फाइनलमा

एजेन्सी – ओपनर रहकीम कर्नवालको छक्काको वर्षातमा बार्बाडोस रोयल्सले क्यारेवियन प्रिमियर लिग (सिपिएल) को पहिलोे क्वालिफायरमा गुयाना एमेजन वारियर्सलाई ८७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । गुयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बार्बाडोस रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । ओपनर रहकीम कर्नवालले ५४ बलमा २ चौका […]

सम्बन्धित सामग्री

जमैकालाई सिपिएलको उपाधि

एजेन्सी – ओपनर ब्रेन्डन किंगको उत्कृष्ट ब्याटिङमा जमैका तलवाजले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित ८३ रनको […]

क्यारेबियन प्रिमियर लिगमा सन्दीपले ट्रीनबागोबाट खेल्ने

एजेन्सी। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)ट्वान्टी–२० क्रिकेट ट्रीनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले मंगलबार सन्दीपले ट्रीनबागोबाट खेल्ने जनाएको हो। सन्दीपले यसअघि सीपीएलका तीन सिजन खेलिसकेका छन्। पहिलोपटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका सन्दिपले त्यसपछि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र गत सिजन जमैका तलावाजबाट सीपीएल खेलेका थिए।

सिपिएल: सन्दीप आबद्ध बार्बाडोस च्याम्पियन

क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने आबद्ध  बार्बाडोस ट्रिडेन्ट्सले उपाधि हात पारेको छ। आज भएको फाइनल खेलमा बार्बाडोसले ग्युनिया अमेजोन वारियर्सलाई २७ रनले पराजित गर्दै सिसिएलको उपाधि हात पारेको हो। सुरुवाती ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो। बार्बाडोसका

सिपिएलः सन्दीपको २ विकेटले टार्न सकेन बार्बाडोसको हार :: Pahilopost.com

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्स पराजित भएको छ। आज बिहान भएको खेलमा बार्बाडोस ट्रिडेन्ट्स जमैका तालेवाजसँग ५ रनले  पराजित भएको हो। ब्रिजटाउनमा भएको खेलमा जमैकाले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट

सिपिएलः सन्दीप आबद्ध बार्बाडोस ट्रिडेन्ट्स विजयी :: Pahilopost.com

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग सिपिएलमा गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट लुसिया ज्युक्समाथि जित निकालेको छ। ग्रस आइस्लेटमा भएको खेलमा बार्बाडोसले ७१ रनको जित निकालेको हो। पहिला ब्याटिङमा उत्रिएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको

क्यारेबियन लिगमा सन्दीप महँगो मूल्यमा 'विक्री'

सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्ट्स क्लबले ७० हजार डलरमा आफ्नो टोलीमा लिएको छ।