संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शन (फोटोफिचर)

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर विरोध प्रदर्शन गरेका छन् ।  उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको  अगुवाइमा विरोध प्रदर्शन भएको छ ।  नेपाल...

सम्बन्धित सामग्री

पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने (संघर्षका कार्यक्रमसहित)

काठमाडौं, १४ असार । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षीगठबन्धनमा आवद्ध दलनिकट विद्यार्थी संगठनहरुले देशव्यापी रुपमा संघर्ष गर्ने भएका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । पाँच विद्यार्थी संगठनमा नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरूको बैठकले संघर्ष गर्ने निर्णय गरेका छन् । सर्वोच्च […]

विपक्षी गठबन्धनका विद्यार्थीले देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ गरिरहेको नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनले राजनीतिक मागसँगै शैक्षिक माग समेत उठाएका छन् । विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याबारे छलफल गर्न ज्ञापनपत्रसहित उपकूलपतिलाई भेट्ने कार्यक्...

संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने

काठमाडौँ – संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएका छन्। सोमबार बसेको नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) को संयुक्त बैठकले असार १६ गते सबै जिल्ला तथा १७ गते काठमाडौँ उपत्यकामा पुत्ला दहनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो। यस्तै विश्वविद्यालय देखिएका शैक्षिक समस्याका बारे […]

पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा

प्रतिनिधि सभा विघटनविरुद्ध अखिल (छैठौं) द्वारा मसाल जुलुश प्रदर्शन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शुक्रबार) देशैभर मसाल जुलुश प्रदर्शन गरेको छ । अखिल (छैठौं) ले शुक्रबार साँझ काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला सदरमुकामहरुमा मसाल जुलुश प्रदर्शन गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले माघ २ गते देशैभर मसाल जुलुश आयोजना गर्ने निर्णय गरेको थियो । ललितपुरको लगनखेलमा जुलुशपछि आयोजित कोण सभालाई अखिल (छैठौं) का महासचिव महेश जोशीले सम्बोधन गर्नुभएको छ । केन्द्रीय सचिव सुवाश जिसिले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विमल पोख्रेललगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

संसद् विघटनविरुद्ध अनेरास्ववियूको लाल्टिन जुलुस

नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ

लालटिन बालेर विरोध : संसद विघटनविरुद्ध विद्यार्थीले गरे प्रदर्शन

संसद विरुद्ध प्रचण्ड–नेपाल नेकपाको विद्यार्थी संगठनले विरोध गरेको छ ।  प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन बालेर विरोध प्रदर्शन गरेको हो ।  हाम्रा फोटोग्राफर ज्ञानेन्द्र कार्कीले खिचेका फोटो यहाँ...