प्रचण्ड–माधव समूहको डडेल्धुरामा पनि शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले प्रदर्शन गरेको छ । ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत शक्ति प्रदर्शन गरेको हो

सम्बन्धित सामग्री

डडेल्धुरामा शक्ति प्रर्दशन गर्दै देउवा, ४५ गाडी कार्यकर्ता सदरमुकाम ओसारिदै

काठमाडौं, कात्तिक १७ । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ। गठबन्धनले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा शक्ति प्रदर्शन गर्ने भएको हो। आज दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामा शक्ति प्रदर्शन गरिने गठबन्धनले जनाएको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता […]

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।