काठमाडौं, २२ माघ । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवाहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई स्वागत गरेको हो । आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु र नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महतेले पार्टी परित्याग गर्दै […]