वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ । असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी […]

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

सुर्खेत – असार १२ गतेदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरे यता बैठक बस्न सकेको थिएन । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि […]

वाग्मती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने, सर्वदलीय बैठकमा भयो सहमति

हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक लामो समयपछि बस्ने भएको छ। प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको हो। सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक राख्ने विषयमा सहमति भएको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन। सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलीय…

मधेस प्रदेशसभाको बैठक १० फागुनमा बस्ने

प्रदेशसभा सचिवालयले १० फागुनमा दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो ।

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो

बागमती प्रदेशसभाको बैठक पुस ७ गते बस्ने

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने भएको सचिवालयले जनाएको छ । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस्तै, पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको […]

बागमती प्रदेशसभाको बैठक भोलि

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो। विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही […]

बागमती प्रदेशसभाको बैठक असार २६ बस्ने

रासस। बागमती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ। असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटमा बैठक स्थगित गरिएको थियो।

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते बस्ने

हेटौँडा : सरकारको दबाबमा सूचना टाँस गरेर सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेको वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते मंगलवारका लागि आह्वान गरिएको छ। सचिवालयले एक सूचना जारी गर्दै चैत २४ गते मंगलवार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख गरेको छ। तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद…