श्रीलङ्का संकटः प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा सर्वदलीय सरकारका लागि बाटो खुलाउन राजीनामा

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार उनको पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सर्वदलीय सरकारको लागि मार्ग प्रशस्त गर्नको लागि राजीनामा दिएको बताएका छन् ।‘सबै नागरिकको सुरक्षा सहितको सरकारको निरन्तरता सुनिश्चित गर्न म आज आयोजित सर्वदलीय बैठकमा दिइएको उत्तम सिफारिसलाई स्वीकार गर्दछु । यसका लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिनेछु,’ विक्रमासिङ्घेले ट्वीटरमा लेखेका छन् ।आजै दिउसो श्रीलङ्काको व्यापारिक राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड तोडेर

सम्बन्धित सामग्री

टिपताला नाका खुलाउन सर्वत्र दबाब

गत भदौ २४ गते नै खुल्ने भनिए पनि अहिले सम्म बन्द रहेको टिपताला नाका खुलाउन दबाब बढ्दै गएको छ।नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट दबाब अघि बढाइएको छ।...

टिपताला नाका खुलाउन सर्वत्र दबाब

गत भदौ २४ गते नै खुल्ने भनिए पनि अहिले सम्म बन्द रहेको टिपताला नाका खुलाउन दबाब बढ्दै गएको छ।नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट दबाब अघि बढाइएको छ।...

अवरुद्ध पूर्व-पशिचम राजमार्ग खुलाउन हवाई फायर

सप्तरीको हनुमाननगर कंकालिनी–३ स्थित महुली पुलमा अवरुद्ध पूर्व–पशिचम राजमार्ग खुलाउन प्रहरीले हवाई फायर गरेको छ। सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप भएको बताए। राजमार्ग खुलाउन सामान्य...

कित्ताकाट खुलाउन पहल

गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्।...

कित्ताकाट खुलाउन पहल

गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन्।...

निर्यात खुलाउन चीन सरकार सकारात्मक

आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक देखिएको छ।

चिनियाँ नाका खुलाउन माग

काठमाडौँ : नेपाली व्यापारीले चिनियाँ नाका खुलाउन माग गरेका छन्। उत्तरी छिमेकी चीनसँगका व्यापारिक नाका लामो समयदेखि बन्द छन्।१ हजार ४१४ किलोमिटर लामो सीमा साझा गरेको छिमेकीसँगका नाका खुलाउन नसकेको भन्दै व्यापारीले उक्त नाका खुलाउन माग गरेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीच जम्मा ६ वटा व्यापारिक नाका भए पनि पनि दुईवटा नाकाबाट मात्रै विशेष कारोबार हुने गरेको थियो।रसुवागढी, तातोपानी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला ६ वटा व्याप

जयपृथ्वी राजमार्ग खुलाउन सेना परिचालन

बझाङ : २ हप्तादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग खुलाउन सेना परिचालन गरिएको छ।केदारस्युँ गाउँपालिका–१ को नारुगौडामा असोज ३१ गते परेको अविरल बर्षका कारण अवरुद्ध रहेको राजमार्ग खुलाउन नसकेपछि वीरभद्रजंङ गुल्मको सुरक्षा सेना बागथलाको टोली खटाइएको हो।असोजको अन्तिम तथा कार्तिक महिनाको पहिलो साताबाट शुरु भएको बेमौसमी वर्षाले राजमार्गको विभिन्न स्थानमा ठूलो पहिरो खसेको थियो। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन पाटनले राजमार्ग खुलाउन डोजर प्रयोग गरी राजमार्ग खुलाउने प्रयास गरेको थियो।पहिरोको बीच

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस

काठमाडौं : सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा सिफारिस गरेको छ।संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए।संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको उनले बताए। लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद