उपत्यकाको १ प्रतिनिधि सभा र ४ प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनभित्रै प्रतिस्पर्धा

११ कात्तिक, हेटौंडा ।  काठमाडौं उपत्यकामा प्रदेशको एक प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका दलहरुबीच प्रतिस्पर्धा हुनेभएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि शुक्रबार सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । जसमध्ये काठमाडौं–१० र प्रदेशसभातर्फ काठमाडौं३ (ख), ५(ख), ६(ख) र १०(क)मा गठबन्धन दलभित्रकै दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने […]