संसदको अवरोध हटाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्छ : लोकेन्द्रबहादुर चन्द

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पहलकदमी लिनुपर्ने बताएका छन्।नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताए।शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउ

सम्बन्धित सामग्री

चकमन्न हवेलीभित्र लोकेन्द्रबहादुर चन्द– अब कतै जानु छैन

४ फागुन, काठमाडौं । पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ । रंग खुइलिएको चन्द हवेलीमा कुनै चहलपहल छैन । यस्तो लाग्छ, समय यहाँ आएर टक्क अडिएको छ । कसोकसो, बरु साहित्य छ- जसले चन्दको […]

राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

काठमाडौं, ७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई […]

खुलामञ्चमा राप्रपाको आमसभा सुरु हुँदै

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल, संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।...

राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शन गर्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दै छ। पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ।आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानक

कमल थापाको नाम चुनावमा बिक्न छाड्यो : धवलशमशेर राणा

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन महासंग्राम चलिरहेको छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीमा लामो समय नेतृत्व गरेका पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्द जस्ता नेताहरु साइड लागेका छन् भने पछिल्लो समय नेतृत्व हाँकिरहेका कमल थापाले पार्टीलाई गति दिन नसकेको नयाँ पुस्ताका नेताहरुको आरोप छ ।राम्रो एजेण्डा भएर पनि थापाको नेतृत्वको कारण गएका चुनावमा राप्रपा अत्

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले फेरि अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङजस्ता नेताहरुको नाम स्मरण गरेका थिए । उनले […]

पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिस

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिस भएका छन्।