झापा ५ मा २८ हजार बढी मतान्तरले केपी शर्मा ओली विजयी

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

सम्बन्धित सामग्री

झापा–५ एमाले अध्यक्ष ओली विजयी

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएका छन् । कूल २८ हजार […]

झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन्। कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् निर्वाचित भएका हुन्।  ओलीले ५२ हजार ३१९...

ओलीको चुनावी क्षेत्र झापा-५ को मतगणना सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।झापा–५ मा मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको होर  झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले चुनौती दिइरहेका छन्। उता झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ।

झापा–५ मा मतगणना सुरु

काठमाडौं, ५ मंसिर । झापा–५ मा मतगणना सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा दमक नगरपालिका कार्यालयमा मतगणना सुरु भएको हो । सात स्थानमा मतगणना भइरहेको छ । १९ हजार ४५ मत खसेको सो क्षेत्रमा नेपाली कांग्रेसबाट डा खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

केपी ओलीको क्षेत्रमा मतगणना सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ को मतगणना सुरु भएको छ ।

झापा ५ मा ओलीलाई पुरानै प्रतिस्पर्धी, तानातानमा राम थापा

२३ असोज, काठमाडौं । झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले […]

झापा ५ मा ओलीलाई रामभरोसा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ८४२ मतान्तरले विजयी एमाले अध्यक्ष केपी शर्मा ओली यसपालि त्यही झापा ५ मा रक्षात्मक स्थितिमा छन् ।

केपी ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिश

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनको लागि झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारको सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका थिए ।

एमाले अध्यक्ष ओली झापा-५ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा–५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. […]

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवार सिफारिस

२० भदौ,  झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप-५ का एमाले इन्चार्ज होम थापाले बताए । ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी […]