बजेट संवैधानिक व्यवस्थाअनुसार प्रस्तुत : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट संवैधानिक व्यवस्थाअनुसार नै आएको बताएका छन्। आज बजेटमाथि छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक प्रावधानअनुसार नै सरकारले बजेट ल्याएको उल्लेख गरे। भने, ‘जेठ १५ गते बजेट ल्याउनैपर्ने व्यवस्थाअनुसार बजेट ल्याइएको हो। १५ गते जसरी पनि पूर्ण बजेट ल्याउनुपर्छ।’

सम्बन्धित सामग्री

संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍ने नीति र कार्यक्रम आएन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं, १४ जेठ : पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्‍नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए । १० जेठमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार सहभागी हुँदै पौडेलले अर्थतन्त्र उकास्‍ने र आर्थिक […]

बजेट कार्यान्वयनमा गतिलो नतिजा आउँछः अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रूपमा प्रस्तुत भई गतिलो नतिजा ल्याउने बताएका छन्। ०७८।७९ को अर्थ मन्त्रालयसँग सम्बन्धित कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा बुधबार उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताए। सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिने भन्दै […]

बजेट कार्यान्वयनमा खरो रुपमा उत्रिन्छु : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताएका छन् ।  बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै अर्थमन्त्री पौडेलले आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न आफु पछि नहट्ने बताए ।

अध्यादेशबाट ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल [लाइभ]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गरिरहेका छन् ।

महामारीका बेला जीवन रक्षा नै ठूलो प्राथमिकता– अर्थमन्त्री पौडेल

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए।

राजस्व चुहावट नियन्त्रण गर्न सबैको पहल आवश्यकः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएक्ँ छन् ।“राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं, शक्तिका साथ प्रस्तुत हुन्छौं, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।”अर्थमन्त्री पौडेलले निर्दोष नपरुण र दोषीले उन्मुक्ति […]