को बन्ला काठमाडौं महानगरमा नयाँ मेयर ?

काठमाडौं, चैत १६ । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा आजदेखि अनलाइनबाटै नक्सापास हुने

शुक्रबार महानगरका मेयर बालेन शाहले एक भिडीयो सार्वजनिक गर्दै महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको जानकारी दिएका हुन्।...

काठमाडौं महानगरमा २५ करोडसम्मको परियोजना मेयर आफैंले स्वीकृत गर्न पाउने

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक निजी साझेदारी वा निजी लगानीबाट हुने परियोजना सम्बन्धी ऐनमा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै लगेका छन् । साझेदारी तथा लगानी ऐन, २०७९ मा आफ्नो अधिकारलाई फराकिलो बनाउँदै २५ करोडसम्मको योजना सिधै स्वीकृत गर्न पाउने व्यवस्था उनले गरेका छन् । सार्वजनिक निजी साझेदारी वा निजी […]

काठमाडौं महानगरमा प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ । महानगरका मेयर  बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको  छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो । कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् । साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध […]

काठमाडौं महानगरमा जटिल बन्दै फोहोर व्यवस्थापन

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहको ढिठको कारण उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको छ । शुक्रबार बिहान मेयर साह र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्दा जनतामा जुन उत्साह थियो । उनीहरु फर्केपछि आक्रोसमा बदलिएको छ । पदबहाली भएकै दिनबाट फोहोर व्यवस्थापन गर्न अडिग देखिएका मेयर साहको पहल निरर्थक […]

काठमाडौं महानगरमा बालेनले कटाए ३१ हजार मत

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत […]

काठमाडौं महानगरमा वालेन साहले कटाए ३० हजार मत

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ३० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३०८५८ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६३३७ मत ल्याएका छन् । त्यस्तै, […]

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४९०५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २३१५ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा विवेकशील साझा पार्टीको उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ?

काठमाडौं । काठमाडौं महानगरमा यसअघिको निर्वाचनमा सानदार विजयी हासिल गरेको एमालेलाई यसपटक विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ । निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेसँगै एमालेले कांग्रेसकै उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने देखिएको छ । प्रमुख प्रतिपक्षी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको आन्तरिक गृहकार्य जारी राखेसँगै संघीय राजधानी रहेको मुलुकको […] The post काठमाडौं महानगरमा को बन्ला नयाँ मेयर ? appeared first on राजधानी राष्ट्रिय दैनिक.