चीन साना छिमेकीको असल साथी हो : सी जिनपिङ

६ मंसिर,काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले साना मुलुकलाई नधम्क्याउने बताएका छन् । सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्र (आसियान) को सम्मेलनमा बोल्दै सीले आफ्ना क्षेत्रीय छिमेकीलाई चीनले नधम्क्याउने बताएका हुन् । ‘चीन आसियानको एउटा असल छिमेकी, साथी र साझेदार थियो, हो र सँधै हुनेछ’ सीलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार माध्यमले लेखेको छ । ठूलो चीनले […]

सम्बन्धित सामग्री

चीन र अरब देशबीच भएको सम्झौताप्रति इरानको आपत्ति

२५ मंसिर, काठमाडौं । चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, […]

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज (बुधबार) साउदी अरबमा जानु हुने भएकाे छ । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएकाे हाे । दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले […]

साउदी अरेबियाको यात्रामा सी जिनपिङ : २९.२६ बिलियन डलरको सम्झौता पत्र तयार

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरेबियाको भ्रमणमा जाने भएका छन्। बुधवार उनी तीन दिने भ्रमणको क्रममा साउदी पुग्दैछन्। चीनको विदेश मन्त्रालयले सीको भ्रमणको पुष्टि गर्दै उनले पहिलो चीन अरब स्टेट्स समिटमा भाग लिने र रियादमा चीन र जीसीसी बैठकमा पनि सम्बोधन गर्ने जनाएको छ। यसअघि सीले सन् २०१६ मा साउदीको…

जर्मन चान्सलर सोल्स चीन भ्रमणमा गएपछि युरोपमा विवाद

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जर्मन चान्सलर ओलाफ साेल्सबीच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा जानुभएको हो । जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका बीबीसीले जनाएको छ । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ । तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान ग...

सीको तेस्रो कार्यकाल र चीनको बिग्रँदो अर्थतन्त्र

एक दशकअघि सी जिनपिङ सत्तामा आउँदा जापानलाई उछिन्दै चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्दै थियो । त्यसपछि चीनको अर्थतन्त्रले अभूतपूर्व रूपमा गति लिएको छ । पछिल्लो समय चीनको वार्षिक वृद्धिदर केही सुस्तिएर...

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् ।  ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने । दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुन

चीन र रुसका राष्ट्रपति एक सम्मेलनका लागि बाली जाने

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा एक सम्मेलनमा सहभागी हुने भएका छन् । सी र पुटिन बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘सी जिनपिङ आउनु हुनेछ । राष्ट्रपति पुटिनले पनि मलाई आउँछु भन्नु भएको छ’, ब्लुमबर्ग […]

चीन र रसियाका राष्ट्रपतिबीच दुई वर्षपछि पहिलो पटक भेटवार्ता हुँदै

चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरूसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो । कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो । पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअ

दुई वर्षपछि पहिलो पटक आज भेट्दै सी जिनपिङ र भ्लादमिर पुटिन

चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ। युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो। कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन्। तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई […]

कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...