१ भदौ, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण असोज अन्तिम साता पोखरामा हुँदैछ । नेपाली खेलकुद क्षेत्रमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा ३९ वर्षपछि दोस्रो पटक हुन लागेको हो । यसअघि तत्कालीन गण्डकी अञ्चल सदरमुकाम पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना […]