राष्ट्रिय खेलकुद र अर्थतन्त्र

आजभन्दा ठीक चार दशकअघि अर्थात् सन् १९८२ मा नेपालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव स्व. शरदचन्द्र शाहको अग्रसारितामा राष्ट्रिय स्तरको खेलकुद प्रतियेगिताको अवधारणा अगाडि आएको सायदै कसैले बिर्सेका होलान् । प्रत्येक दुई वर्षमा स्वदेशमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपाली युवा खेलाडीहरूमा अनुशासन, गतिशीलता र लगनशीलता तथा […]

सम्बन्धित सामग्री

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको तयारीका लागि ५ करोड निकासा

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिनुभयो । “नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद […]

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई […]

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज

१७ असोज, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए । उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो […]

१९औँ एसियाडको तयारी ३ वैशाखदेखि

नेपालले चीनको हाङझावमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को तयारी ३ वैशाखदेखि गर्ने भएको छ । अर्थ मन्त्रालयबाट मंगलबार एसियाड शीर्षकमा दुई करोड रुपैयाँ उपलब्ध गराएपछि राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा सहभागिता...

नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक बन्ने

काठमाडौँ – बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ। युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माण गर्न बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नति हुने भएको हो। चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने […]

नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाकका लागि १३ करोड ८५ लाख बजेट सुनिश्चित

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो । युवा तथा खेलक

खेलकुद मन्त्रालयको काम अर्थ मन्त्रालयले गर्‍यो

पोखरा । गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुदमन्त्री हुन राजीव गुरुङ (दीपक मनाङे) ।  मन्त्रालयलाई नै चुनौती दिँदै गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मानजनक काम गरेको छ । खेलाडी सम्मान हुनु राम्रो कुरा हो । तर, खेलकुद मन्त्रालयले जुन भूमिका निभाउनुपर्ने हो […]

‘नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार’

काठमाडौँ- खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थ मन्त्रालयमा पेश गर्ने बताएका हुन्। जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका […]

‘राखेप सदस्य सचिव विवादको बहानामा खेलकुद गतिविधि नराेकाैं’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन आग्रह गरेको छ ।  संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्यका लागि प्रभावकारी पहल कदमी गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरेको हो ।  ‘खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ रहन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अदालतबाट मुद्दा टुंगो नलागेसम्मका लागि राखेप...

‘सिलवाललाई काममा फर्कनु भन्ने अर्थ लाग्दैन’

प्रकाश तिमल्सिना,काठमाडौं मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिनुको अर्थ तत्कालिन सदस्य सचिवलाई काममा फर्कन दिनु भन्ने अर्थ लगाउन नमिल्ने बताएको छ । ‘राखेप सदस्य सचिवका विषयमा मन्त्रीपरिषद्ले गरेको पछिल्लो नियुक्ति कार्यान्वय नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ ,’ […]