संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता : प्रचण्ड

८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध पनि प्रतिगमनकै निरन्तरता भएको बताएका छन् । मंगलबार धनुषामा आयोजित पार्टीको प्रशिक्षढ कार्यक्रममा उनले संसद विघटन गर्नेहरु अहिले संसद चल्न नदिने पक्षमा लागेको टिप्पणी गरे । ‘सदनमा प्रतिपक्षीले नयाँ संवैधानिक न कानुनी कुनै आधार बिना सदन अवरुद्ध गरिरहेको छ । त्यो पनि […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता, सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन नभएको भन्दै संसद अवरोध गर्ने एमालेको संकेत, चीन भ्रमण पूर्णरुपमा सफल भयो : प्रधानमन्त्री प्रचण्ड, एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा, भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउलगायतका समाचारले प्रमुख स्थान पाए […]

संसद अवरोध अब एमाले घोषणापत्रमा समेटियोस्

चुनावी घोषणापत्रमा एमालेले वेला–वेलामा ‘संसद अवरुद्ध गर्छु, न्यायिक जाँचबुझ माग गर्छु, संसद चल्न नदिएको दिनको पनि भत्ता, पारिश्रमिक र सबै सुविधा छाड्दिनँ’ लेखेको भए संसद अवरोधमा चुनावी क्षेत्रका मतदाताको पूर्व अनुमति भएको मान्न सकिनेथियो ।

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गरेका हुन् । समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी […]

संसद अवरोध हटाउने विषयमा शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेताबीत संसदको गतिरोध हटाउने विषयमा छलफल भइरहेको हो । बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख […]

एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् । संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि […]

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

नेकपा एमालेले गरिरहेको संसद अवरोध हट्नुपर्ने बताउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका छन् ।

ओली सर्वदलीय बैठकमा नआए देउवा र प्रचण्ड नै बालकोट जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा नआए आफूहरू बालकोटमै ओलीलाई भेट्न जाने तयारीमा रहेको बताएका छन् ।  नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा ललितपुरको हिमालय होटलमा सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  उनले एमालेले निरन्तर संसद अवरोध गरिरहे एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट नै जाऔँ भनेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेको प्रचण्डले बताए ।  सम्पादकहरूसँगको छलफलमा...

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् । मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए […]