विराटगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २५ जना घाइते

जनकपुरधाम – सर्लाहीमा बस उँखु लोड गरेको ट्रयाक्टरमा ठोक्किँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सावा ४ बजे सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको नाइट बस ठोक्किँदा ३९ जना सवार मध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

सम्बन्धित सामग्री

काभ्रेमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते, तीनको अवस्था गम्भीर

काभ्रे : काभ्रेको विकट महाभारत गाउँपालिका-७ स्थित उदाउनेमा बुधबार राति बस पल्टिँदा चालक र साहुसहित २५ जना घाइते भएका छन्। बनेपाबाट गोकुलेधापतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस महाभारतस्थित सिन्धुली-हेटौडा सडकखण्डमा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। बनखु स्वास्थ चौकीबाट थप उपचारको लागि गम्भीर घाइते ३ सहित ७ जनालाई धुलिखेल अस्पताल रेफर गरिएको छ। अस्पताल रेफर गरिएकाहरूमा रोहन पुलामी, विन्दा आले मगर, डम्बरबहादुर रानासँगै सिता राना मगर, चक्र कुँवर, नेत्रकुमारी प

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

मध्यविन्दु : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। सो बस आइतवार बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनाका घाइतेलाई…

बस दुर्घटनामा २५ जना घाइते, दुई जनाको अवस्था गम्भीर

सुनसरी, जेठ ३१ । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । […]

सुनसरीमा बस दुर्घटना, २५ जना घाइते

३१ जेठ, इनरुवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राति बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब […]

बस खाल्डोमा खस्दा २५ जना घाइते

इनरुवा : सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार […]

डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते

धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तीमा २५ जना घाइते भएको […]

धनगढीबाट बाजुरा हिँडेकाे बस डाेटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते

धनगढी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे […] The post धनगढीबाट बाजुरा हिँडेकाे बस डाेटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

इक्वेडरमा बस दुर्घटना : १८ को मृत्यु, २५ जना घाइते

एजेन्सी- इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुकाे उद्धार गरेका थिए ।