काठमाडौं, १३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन् । उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए । प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए । तर, संसद्को चौथो ठूलो दल […]