ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही

२९ भदौ, काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ । चाडपर्वको मुखैमा नयाँ उडान थप […]

सम्बन्धित सामग्री

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी

चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

दुहवी नगरपालिकाले भन्यो : विद्यालय बन्द गर्नेलाई कारबाही गर्छौं

काठमाडौं : सुनसरीको दुहवी नगरपालिकाले कानुनविपरीत विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरूले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुँदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागह

भ्रष्टाचारीलाई कारबाही नगरे सडक र सदनमा आन्दोलन हुन्छ : ज्ञानेन्द्र शाही

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन् । कारबाही नगरे संसद र सडकमा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

चिकित्सकमाथि भएको अन्याय ७२ घण्टाभित्र सम्बोधन नभए आन्दोलन गर्ने संघको चेतावनी

नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. करण शाहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरी गम्भीर घाइते बनाएको र सो सम्बन्धमा दोषीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाउँदा उल्टै प्रतिशोध साँधेर चिकित्सलाई बाल हिंसाविरुद्धको झुटो मुद्दा लगाईएको भन्दै उक्त मुद्दा फिर्ता लिन चेतावनी दिएको छ ।संघले चिकित्सकमाथि भएको अन्यायलाई ७२ घण्टाभित्र सम्बोधन […]

दार्चुला घटनाः  दोषीलाई कारबाही नभए आन्दोलन गर्ने २२ दलको चेतावनी

२२ राजनीतिक दलले कुटनीतिक पहलमार्फत दार्चुला घटनामा संलग्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई कारवाही गर्न माग गरेका छन। २२ राजनीतिक सङ्गठनको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले विज्ञप्ति...

२१ दिन भित्र भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानहरुको चेतावनी

काठमाडौं : उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन्। सरकार र किसानहरुबीच सोमवार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ। सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका…

आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

२९ जेठ, काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृहले यस्तो चेतावनी दिएको हो । बिहीबारमात्र पनि बालुवाटारमा दुई हजारभन्दा …

सरकारी चिकित्सकले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी

काठमाडौं । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने ...