बैतडी । कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको छ । डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले […]