बैतडी । कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना ‘शीतल’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार कुटपिट गरेको आरोप लागेको छ । डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार राना र उनका कार्यकर्ताले […]
कुटपिटको आरोपमा बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको
बैतडी, २६ बैशाख । कुटपिटको आरोपमा डिलासैनी गाउँपालिकाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका लोकेन्द्र राना सहप्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि पर्चौडी बहुमुखी क्याम्पसमा कार्यरत जोशीमाथि स्वतन्त्र उम्मेदवारको प्रचार गरेको भन्दै कुटपिट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको छ। उनको […]
बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई कुटपिटको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले …
बैतडी । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विना बस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको […]
बैतडी : कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना(शितल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।रानाले डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार लोकेन्द्र राना र उनका कार्यकर्ताले कुटपीट गरेको आरोपमा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले आ