आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

२७ फागुन, विराटनगर । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल […]

सम्बन्धित सामग्री

चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त सशस्त्रसँग

चर्च ब्वाइज क्लब झापाको बिर्तामोडमा जारी छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापा गोल्डकप फाइनलमा आर्मी र झापा–११

विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...

झापा गोल्डकप : संकटामाथि सहज जित निकाल्दै झापा ११ फाइनलमा

झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितका लागि विमल

झापा गोल्डकप : आर्मी फाइनलमा

झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले दुई, सुमन अर्याल र सन्तोष तामाङले एकएक गोल गर्नुभयो। सातदोबाटोका लागि सुमनराजसिंह ठकुरीले एक गोल गर्नुभयो। शुक्रबारको खेलमा प्लेयर अफ द म्याच सन्तोष तामाङ हुनुभयो । उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । शनिबार हुने अर्को सेमिफाइनलमा झापा–११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

झापा गोल्डकप : पुलिसलाई हराउँदै सङ्कटा विजयी

विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुआती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात

झापा गोल्डकप: टाइब्रेकरमा सातदोबाटो विजयी

झापा- सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा सुरु भएको पाँचौ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शनिबार भएकाे खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो क्वार्टर फाइनलको यात्रा तय गरेको हो । ताेकिएकाे समयमा दुवै टोलीले २ -२ को बराबरी गोल गरेका थिए । खेल  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा […]

झापा गोल्डकप : उपहार गोलको मद्दतले आर्मी दोस्राेपटक फाइनलमा प्रवेश

इलाम : पाहुना टोली दाफिन्सको उपहार गोलको मद्दतले विभागीय टोली त्रिभुवन आमी विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबारको अन्तिम सेमिफाइनलमा दाफिन्सका सिलो नाङ्गलाको आत्मघाती गोलको मद्दतबाट आर्मीले झापासँग उपाधि भेट पक्का गरेको हो। खेलका ३२ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको क्रस पास...

झापा गोल्डकप : नवयुगको गोलमा आर्मी फाइनलमा

मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बनेको थियो। श्रेष्ठले खेल शुरु भएको दुई मिनेटमै गोल गरेका थिए।

थ्री स्टारलाई हराउँदै झापा ११ सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली झापा ११ तेस्रो रमपम झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो