आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको छ । आगामी जुन महिनामा तीनजना अन्तरिक्ष यात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन् । चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य […]

सम्बन्धित सामग्री