अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ-१२

चीन । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू […]

सम्बन्धित सामग्री

नासाले पठाएका चार जना अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा फर्किए

काठमाण्डौ – अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि पृथ्वीमा फर्किएका छन्  चार सदस्यीय टोली आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेका नासाले जनाएको छ । टोलीमा नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ रहेका छन् । उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए । नासाक...

६ महिनापछि पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्ष यात्री

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो । आइतवार शेन्झाउ १४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष […]

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

तीन चिनियाँ अन्तरिक्ष यात्री आफ्नो अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन् । यी अन्तरिक्ष यात्रीहरू टियाङगोङ अन्तरिक्ष स्टेशनको निर्माणको अन्तिम चरणको निरीक्षण गर्न जुन ५ मा प्रस्थान गरेका थिए। उनको कार्यकाल नोभेम्बरमा सकिएको थियो ।आइतबार, शेन्झाउ-१४ अन्तरिक्ष यानको चालक दल चीनको मंगोलियाको स्वायत्त क्षेत्रमा अवतरण गरेको थियो। चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई 'पूर्ण रूपमा सफल' भनेको छ। अन्तरिक्ष यान अन्तरिक्ष स्टेशनबाट लिफ्ट अफ भएको करिब नौ घण

तीन रुसी अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेसनबाट फर्किए

६ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रुसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन्। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रीनवीच समय अनुसार १० बजेर ५७ मिनेट) मा जेज्काज्गान शहरबाट १४८ किलोमिटर (९१ माइल) दक्षिणपूर्वमा अवतरण गरेका थिए। रोस्कोस्मोसले प्रसारण गरेको फुटेजमा […]

तीन रुसी अन्तरिक्ष यात्री ६ महिनापछि अन्तरिक्ष स्टेशनबाट फर्किए

छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रीनवीच समय अनुसार १० बजेर ५७ मिनेट) मा जेज्काज्गान शहरबाट १४८ किलोमिटर (९१ माइल) दक्षिणपूर्वमा अवतरण गरेका थिए । रोस्कोस्मोसले प्रसारण […]

नझुक्किनुस्, नेपाली युवती ‘अन्तरिक्ष यात्री’ बनेकी होइनन्, खास कुरा यस्तो हो

पहिलो पटक एक नेपाली युवती अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्। पछिल्लो समय नेपाली मिडियाका समाचारहरु पछ्याउनु भएको भए तपाईँले पनि यस्तो खालको खबर पक्कै देख्नुभएको होला। तर नझुक्किनुस् है, अहिलेसम्म कुनै नेपाली वा नेपाली मूलका व्यक्ति अन्तरिक्ष पुगेर अन्तरिक्ष यात्री बनिसकेका छैनन्। समाचारहरुमा ‘अन्तरिक्ष यात्री’ लेखिए पनि खासमा ती युवतीले लिएको दावी गरिएको ट्रेनिङ… Continue reading

युक्रेन संकटबीच सहयात्रा गरेर पृथ्वीमा फर्किए रुसी र अमेरिकी अन्तरिक्ष यात्री

अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ संकेतमा दुवै देशका अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा बुधवार कजाकस्तानमा उत्रिएका छन् । नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा सगसँगै उत्रिएका हुन् । युक्रेन संकटलाई लिएर रुस र अमेरिकाबीच तनाब बढिरहेका बेला उनीहरुको सहयात्रा भएको हो । अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर  कीर्तिमा

आफ्नो अन्तरिक्ष स्टेसनमा ३ अन्तरिक्ष यात्री पठाउँदै चीन

चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पहिलोपटक अन्तरिक्ष यात्री पठाउने भएको छ । आगामी जुन महिनामा तीनजना अन्तरिक्ष यात्रीसहितको रकेट अन्तरिक्ष स्टेसनका लागि प्रक्षेपण गरिनेछ । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका उपप्रमुख डिजाइनर यांग लिवेइले चीनको सरकारी टेलिभिजनबाट उक्त जानकारी गराएका हुन् । चीनले अन्तरिक्षमा पृथ्वीको कक्षमा स्थापना गरेको आफ्नो तियान्हे स्पेस स्टेसनका लागि इन्धन तथा अन्य […]

छ महिनापछि पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्री

स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।

छ महिना पछि फर्किए अन्तरिक्ष यात्री

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् ।सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो  । यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै  जनाको अवस्था ठिक छ । साथै उनीहरुले आफूहरुल