आज गर्ने भनिएको काँग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]

सम्बन्धित सामग्री

एमाले बझाङको अधिवेशन स्थगित

कैलाली । नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित भएको छ । भोलि र पर्सि आयोजना गर्न गरिएको गरिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा स्थगित गरिएको हो । आज एक विज्ञप्ति जारी गरेर केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि युवराज ज्ञवाली प्रदेश अध्यक्षसहितको परामर्शमा अधिवेशन स्थगित गरिएको पार्टी जिल्ला अध्यक्ष दमन भण्डारीले जानकारी दिए । केन्द्रीय सदस्य […]

कांग्रेस जिल्ला अधिवेशनः चुनावी सरगर्मीले तात्दै कैलाली

पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आउँदो माघ १६ गतेको मिति पुनः तय भएसँगै चुनावी चहलपहल बढेको छ। कांग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी माघ १६ गतेको मिति तय गरेसँगै सेलाएको कैलालीको चुनावी माहोल पुनः ग...

कांग्रेसको कैलाली जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने

११ मंसिर, धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । शुक्रबारका लागि तय भएको अधिवेशन समय अभावको कारण देखाउदै स्थगित गरिएको कांग्रेसको प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले जानकारी दिए । मंसिर १६ गते पार्टीको प्रदेश अधिवेशन कैलालीमै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको उनले बताए । प्रदेश अधिवेशनको व्यवस्थापन गर्ने […]

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस कैलालीको शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिए ।

सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो। तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले १० गतेका लागि तोकेको जिल्ला अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरेको जनाएको छ । जिल्ला प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले  कैलालीको धनगढीमै यही १६ र १७ गते प्रदेशस्तरीय अधिवेशन भएकोले जिल्ला अधिवेशन गर्न समय अपुग भएको बताए ।

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]