सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो। तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको जिल्ला अधिवेशन स्थगित

काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि तोकिएको जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । आगामी माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै अर्को मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित […]

नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

काठमाडौं नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरिएको छ ।

नेकपा एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित

सर्लाही : नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।सर्लाही सदरमुकाम मलंगवामा पर्सी ७ गते शुक्रबार पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी थियो।एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले प्रेस विज्ञप्ति जारी गरेर अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन्।साहले कोरोना संक्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित गर्नुपरेको बताएका छन्।‘वर्तमान असहज परिस्थिति र मूलतः नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेक

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित(विज्ञप्तिसहित)

काठमाडौँ, १६ मङ्सिर। नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (बिहिबार) एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ […]

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बा

आज गर्ने भनिएको काँग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...