दसैं तिहारपछि सरकार टिकाउन सकिँदैन भनेर प्रचण्ड छट्पट्टिनु भएको छः सूर्य थापा

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार एक दिन पनि राख्न नहुने टिप्पणी गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार निकम्मा, नालायक, जनविरोधी, राष्ट्रविरोधी रहेकाले यो सरकार ढाल्न उपयुक्त […]

सम्बन्धित सामग्री

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ । निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ । उहाँका […]

प्युठानमा एमालेका सूर्य थापा विजयी

बुटवल । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् । थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा […] The post प्युठानमा एमालेका सूर्य थापा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्युठानबाट एमालेका सूर्य थापा विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा एमालेका पोलिटब्यूरो सदस्य…

प्युठानमा एमालेका सूर्य थापा विजयी

बुटवल, मंसिर ८ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् । थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । […]

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्युठान – प्रतिनिधि शभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरि बिजयी हुनुभएको हो । प्रतिस्पर्धी गठबन्धनबाट जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मत अन्तरले जित हासिल गर्नुभएको हो । तर पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गरेको छैन । एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा पालिका तह रहेका छन् । १ लाख ५९ हजार ७६० मतदाता मध्ये ८८ हजार ९५८ मत खसेको थियो ।

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

काठमाडौं :  नेकपा एमालेका उम्मेदवार सूर्य थापा प्युठानबाट निर्वाचित भएका छन्। उनी ४१ हजार ११८ मत पाएर विजयी भएका हुन्। थापाले राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरेका हुन्। पौडेलले ३५ हजार ८४४ मत पाएकी छन्।

प्युठानमा एमालेका सूर्य थापा विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । उनले गठबन्धनकी साँझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका हुन्। थापाले ४१ हजार ११८ मत ल्याएका छन्। भने जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन्।

प्यूठानबाट एमालेका सूर्य थापा विजयी

नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।

प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित

७ मंसिर, प्यूठान । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् ।  थापा […]

सूर्य थापा : विजयको लागि गठबन्धनको विवादको भर

प्यूठानको झिमरूक गाउँपालिका–१ को सौतामारेमा जन्मिएका सूर्य थापा पत्रकारिताबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । त्यसो त उनी अर्घाखाँचीको सिद्धार्थ मावि र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा सक्रिय भइसकेका थिए । काठमाडौं आएपछि उनी कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिए । पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर थापा २०५१ सालपछि पत्रकारितामा सक्रिय भए । त्यसक्रममा […]