काठमाडौँ। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जागरण तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६) बिहान ६ बजेदेखि पदयात्रा सञ्चालन गर्न लागेको हो। सहभागीहरूले काठमाडौँ दरबार स्क्वायर (वसन्तपुर) देखि ललितपुरको मंगलबजारस्थित […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा सञ्चालित ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यक्ष राईसहित उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। अख्तियारका अनुसार सोताङ गाउँपालिकामा आर्थिक वर्ष […]
काठमाडौँको कूटनीतिक वृत्तमा एउटा पुरानो भनाइ छ- ‘नेपाल–भारत सम्बन्धमा थोरै मात्र तरंग आउँदा पनि त्यसको प्रतिध्वनि सिंहदरबार र बालुवाटारदेखि लैनचौरसम्म ठूलो सुनिन्छ।’ तर, विगत तीन वर्षको अवधिमा भने यो समीकरण पूर्णतः फरक र सुखद् रह्यो। भारतीय परराष्ट्र सेवाका परिपक्व कूटनीतिज्ञ नवीन श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा काठमाडौँमा बिताएको कार्यकाल शान्त मात्र रहेन, नतिजामुखी सहकार्यका […]
Kathmandu. The Rastriya Swatantra Party (RSP) Parliamentary Party has published the names of 24 MPs who did not submit their asset details. Despite the party's continuous reminders to submit asset details, 24 MPs have not yet submitted their asset details. The RSP stated that this happened despite continuous information flow, follow-up, and constant reminders through SMS from the Parliament Secretariat. The MPs who did not submit details include Asha Jha–Morang 5, Kanhaiya Baniyan–Rupandehi 4, Kamini Kumari– Mahottari, Kusum Maharjan– Kathmandu, among others....
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा क्युआर कोडमार्फत् ४५ हजार रुपैयाँ घुस मागेकी थिइन् । उक्त रकम छोरा […]
गण्डकी, ३१ भदौ । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए । गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि […]