२ पुस, बैतडी । स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । मेलौली नगरपालिका-२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न …
काठमाडौं – नेकपा (एमाले) का नेता महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि आफूलाई विजयी बनाउन आग्रह गरेका छन्। पोखरेलले प्रतिनिधिलाई आग्रह गर्दै लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि तपाईको अमूल्य मतको अपेक्षा राखेको छु।’ २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमेमा जन्मिएका पोखरेलले जनता संस्कृत माध्यमिक विद्यालय, […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]