काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासअन्तर्गत नयाँ नेतृत्व चयनको लामो र जटिल निर्वाचन प्रक्रिया अन्ततः शुक्रबार बिहान सम्पन्न भएको छ। महाधिवेशन प्रतिनिधिहरूको व्यापक सहभागिता, ठूलो सङ्ख्यामा रहेका पदहरू र मतपत्रको व्यवस्थापकीय चुनौतीका बिच लामो गणना प्रक्रिया पूरा भएसँगै पार्टीको नयाँ सांगठनिक ढाँचाले अन्तिम रूप पाएको छ। गत असोज २३ गते राति सभापति पदको मतगणनाबाट […]
'गाडीबाट बाहिर निस्क !'
एक महिलाले रिसले चिच्याउँदै भनिन्। उनको आरोप थियो कि उनी सडकमा हिँडिरहेका बेला गाडीका चालकले उनलाई आफ्नो गुप्ताङ्ग देखाए र अश्लील टिप्पणी गरे।
यो घटना बग्दादको एक व्यस्त सडकमा भएको थियो । ती …
धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र जिल्लाको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ । समाजको चौथो महाधिवेशन यही असोज ३१ गते शनिबार बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा आयोजना हुने कार्यक्रम तय गरिएको छ । […]
काठमाडौँ । दसैँको आगमनसँगै मिथिलाञ्चलका गाउँ बस्तीमा टाउकामा दियोसहितको घैँटो बोकेर नाचिने ‘झिझिया’ नृत्यले सांस्कृतिक र तान्त्रिक महत्वका साथ पुनः चर्चा पाएको छ । घटस्थापनादेखि विजयादशमीसम्म देवीको स्तुतिमा गरिने यो नृत्य मिथिलाको मौलिक पहिचानको अभिन्न अंग हो । झिझिया केवल मनोरञ्जनको साधन नभई तान्त्रिक विधि र दार्शनिक मान्यतासँग जोडिएको एक विशिष्ट अनुष्ठान हो । असंख्य […]