ललितपुर २ मा एमाले शीर्षस्थनमा, दोस्रोमा लौरो

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु हुन थालेको छ । यस क्रममा ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणना प्राप्त भएको छ । विहान ६ बजेसम्मको गणना अनुसार सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन १३१७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई १०९७ मत सहित हाम्रो नेपाल पार्टी (लारो)का डा. सुनील शाक्यले …

सम्बन्धित सामग्री

ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसै गरी नेपाल मजदुर किसा...

ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ […]

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

ललितपुर, मंसिर ६ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको […]

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उहाँले भन्नुभयो […]

ललितपुर – २ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर – २ मा  प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याएका छन्, भने उनका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याए । उक्त क्षेत्रमा गठबन्धनले ९हजार ५ सय ३९ […]

प्रतिनिधिसभामा एमालेले विजयको खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले विजयको खाता खोलेको छ। एमालेले ललितपुर निवाचन क्षेत्र नम्बर २ मा जित हाँसिल गरेको हो । सो क्षेत्रमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १९ हजार ७ सय ३४ मत ल्याएर जित हाँसिल गरेका हुन् । यद्धपी उनको जित घोषणा हुन बाँकी छ । […]

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार […]

ललितपुर-२ मा एमाले अघिअघि, हाम्रो नेपाली पार्टी पछिपछि

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त […]

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]