माेदीकाे बधाई स्वीकार्दै प्रचण्डले दिए धन्यवाद

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे बधाई स्वीकार्दै धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले समाजिक सञ्जाल ट्वीटरबाट माेदीलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले धन्यवाद सन्देशमा भारतसँग मिलेर काम गर्न आतुर रहेकाे उल्लेख गर्नुभएकाे छ । उहाँले ट्वीटरमार्फत भन्नुभयाे, ‘धन्यवाद प्रधानमन्त्री ज्यु @narendramodi जी तपाईको न्यानो सन्देशको लागि। […]

सम्बन्धित सामग्री

धन्यवाद प्रचण्ड

तपाईं नअलमलिनुहोला, यो साँच्चिकै धन्यवाद हो । जस्तो कि मान्छेहरु जिन्दावाद, मुर्दावाद भन्छन् नि ! त्यस्तो ‘वाद’ मा आजसम्म कसैले ठट्टा गरेको छ र ? धन्यवाद पनि त्यस्तै कुरो हो ।

धन्यवाद देउवा

शेरबहादुर देउवालाई धन्यवाद दिन नपाएको वर्षौं भइसकेको थियो । म चाहन्थें, सालको एकै दिनमात्र भए पनि देउवालाई धन्यवाद दिन पाइयोस् । व्यक्ति देउवालाई धन्यवाद दिन नपाए पनि कांग्रेसका सभापतिलाई धन्यवाद भन्न पाइयोस् । वा केही मुद्दा नपाए पनि अहिलेसम्मको सेवाका लागि धन्यवाद, यस्तै केही भन्न पाइयोस् । त्यसैले धन्यवाद दिनुअघि म श्री देउवासँग खेद प्रकट […]

ओलीले दिए मतदातालाई धन्यवाद

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ओलीले मतदातालाई दिए धन्यवाद

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’

कोका-कोलाको धन्यवाद क्याम्पेन

गतवर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो। विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको कम्पनीले जनाएको छ।...

प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

चितवन- एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन् । ‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने । देउवा प्रधानमन्त्री […]

कोका–कोलाको धन्यवाद दसैं अभियान

कोका–कोलाले यसपालीको दसैं अभियान धन्यवाद शब्द केन्द्रित गरेको छ ।कठिन समयमा कोका–कोलाका लागि साथीको रुपमा साथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोतल मार्फत धन्यवाद दिनु योजनाको मुख्य आशय रहेको कम्पनीले बताएको छ । कोका–कोलाले आफ्ना सहयात्री बनेका व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ । जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, […]

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।...

कोका–कोलाको ‘धन्यवाद’ अभियान सुरु

काठमाडौँ– कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न दसैँ–तिहारलाई लक्षित गरी ‘धन्यवाद’ अभियान सुरु गरेको छ। बुधबार राजधानीमा एक कार्यक्रम गरी ‘धन्यवाद’ अभियान सुरु गरेको कोका–कोला नेपालका कन्ट्री निर्देशक आर्दश अवस्थीले जानकारी दिए। उनले भने, ‘कोका–कोलाले यसपालीको दसैँ उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्ररेति गर्नुभएका परिवारको सदस्यहरु र साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ। […]

ओलीलाई झलनाथ खनालले किन धन्यवाद दिए

काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद दिएका छन् । उनले ओलीलाई स्वास्थ्योपचारमा साथ दिएकोमा धन्यवाद दिएका हुन् । आज विमानस्थलमा विज्ञप्तिमार्फत् खनालले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्योपचारमा सहयोगका लागि धन्यवाद ।’ उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पनि धन्यवाद दिए । खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]