काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित राजेन्द्र लिङ्देनले देशलाई राजतन्त्र चाहिने बताएका छन्। राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि भएको विजयोत्सवलाई सम्बोधन गर्दै उनले देशमा राजतन्त्र आवश्यक भएको बताएका हुन्। उनले देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्नेमा समेत जोड दिए। ‘देशमा राजतन्त्र चाहिन्छ’, लिङ्देनले भने, ‘भ्रष्टाचार अन्त्य हुनुपर्दछ।’ उनले हिजो के भयो त्यसलाई बिर्सेर पार्टीलाई एक ढिक्का […]