मैदानमा बादल भर्सेस खिमलाल, भित्री भिडन्त ओली भर्सेस नेपाल

काठमाडौं, २ जेठ । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त सिटमा अबको ४ दिनपछि निर्वाचन हुँदैछ । ६ जेठमा हुने निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र बौद्धिक नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुँदैछ । बादलको चुनाव चिन्ह सुर्य र खिमलालको कलम छ । खिमलाल प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका साझा उम्मेदवार हुन् । उनी पछिल्लो समय […]

सम्बन्धित सामग्री

रुसी आक्रमणले दर्दनाक बन्यो युक्रेनी नागरिकको अवस्था

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युरोपमा दोस्रो विश्वयुद्धपछिकै भयावह युद्धको बादल मडारिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा रुसी सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनमा रुसी सेनाले आक्रमण थालेका छन्। लामो समयदेखि पृथकतावादी विद्रोह चर्किएको पूर्वी युक्रेनमा भिडन्त शुरु भएको छ। रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय सहायता मागेको […]

प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने

भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि […]

माधवकाे तुलना बादल र बादलकाे तुलना खिमलालसँग हुनै सक्दैन : पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गृहमन्त्री रामबहदुर थापा बादलको तुलना डाक्टर खिमलाल देवकोटासँग हुनै नसक्ने बताएका छन्।पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल र देवकोटाबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन्। शुक्रबार बादलविरुद्ध एमालेकै नेपाल समूहका देवकोटाले विपक्षी गठबन्धनबाट 'स्वतन्त्र' भन्दै उम्मेदवारी दिएका छन् ।‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौं,

माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् । यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो...