सेनाले माग्यो वृक्षारोपण गर्ने हेरालु

काठमाडौं : नेपाली सेनाले वृक्षारोपण हेरालु माग गरेको छ।नेपाली सेना काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले करारमा १८ जना वृक्षारोपण हेरालु माग गरेको हो।योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने नेपाली सेनाले जनाएको छ। साधारण लेखपढ गर्न सक्ने र बोटबिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको हुनुपर्ने छ। ४५ वर्ष ननाघेकाले आवेदन दिनसक्ने सेनाले जनाएको छ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको वृक्षारोपण

समृद्धि फाइनान्सले संस्थाको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण कार्यक्रम गरेको छ । सो वृक्षारोपण अभियान साउन महिनाभित्र फाइनान्सका सबै शाखाले आयोजना गर्ने बताइएको छ । साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रममध्ये साउन महिनाका लागि तय भएको कार्यक्रमको रुपमा वृक्षारोपणको सुरुवात गरेको र चालू आर्थिक वर्ष २०८०/०८१ को प्रत्येक महिनामा संस्थागत […]

भक्तपुरको चित्तपोलमा गरियो वृक्षारोपण

काठमाडौं : यँयाः (इन्द्रजात्रा)मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको य:सिं लिन काठमाडौंबाट मानन्धर समुदाय भक्तपुरको चित्तपोलका लागि निस्किएको छ। आज बिहान शुभ साइतमा गुरुज्यूको पल्टनसहित उनीहरु भक्तपुरको लागि प्रस्थान गरेका हुन्। त्यसअघि आज बिहानै भक्तपुरको चित्तपोल (यसिंगुँ) मा वृक्षारोपण गरिएको थियो। शार्दुल जंग गुल्म र स्थानीयहरु चित्तपोल पुगेर वृक्षारोपण गरेका…

बनेपामा वृक्षारोपण गरियो

‘जय संस्कृती, जय प्रकृति’ भन्ने मुल नाराका साथ बनेपा नगरपालिका कासिभन्ज्याङमा वृक्षारोपण गरिएको छ ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले देशभरका ६२ जना साइकल यात्री तथा अन्य नागरिकको उपस्थितिमा उक्त वृक्षारोपण गरेको हो ।नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले  सामाजिक तथा वातावरण संरक्षण कार्यक्रमहरुले आउने पुस्तालाई राम्रो सन्देश जाने बताए । जिल्ला समन्वय समितिका सभापति दिपक गौतमले हरेक स्थानीय सरकारले प्रकृति संरक्षणमा उल्लेखनीय भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।&n

ललितपुर महानगरले फूटपाथमै गर्‍यो वृक्षारोपण

२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् । ललितपुर वडा १५, सातदोबाटोका दुवै तर्फ, इन्द्र क्लासिक शान्ति मार्ग, श्रीनगरको क्षेत्रमा वृक्षारोपण गर्नेक्रममा पैदलयात्री हिँड्ने फुटपाथ मै वृक्षारोपण भएको हो । सातदोबाटो शसस्त्र प्रहरी क्याम्प […]

बुटवलमा चुरेको पहिरो रोक्न वृक्षारोपण

चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलको ज्योतीनगर क्षेत्रमा वृक्षारोपण गरिएको छ।

अंकुरम एकेडेमीका विद्यार्थीले गरे वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा अंकुरम एकेडेमीका विद्यार्थीले वृक्षारोपण गरेका छन् । विद्यालय परिसरदेखि वडा नम्बर ७ को वडा कार्यालयसम्म करिब पाँच सय धुपी, कपुर, अमलालगायतका बिरुवा विद्यार्थीले रोपेका हुन् । वृक्षारोपण कार्यक्रममा...

महालक्ष्मी विकास बैंकको वृक्षारोपण

महालक्ष्मी विकास बैंकको काठमाडौं बौद्ध तीनचुले शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अनुसार सो शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । बैंकले तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण गरेको जनाएको छ ।बैंकले खाली ठाउँमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गरेर प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता बढाउन सहयोग गरेको […]

निजामति सेवा दिवसमा वृक्षारोपण

अर्घाखाँची, भदौ २२ । निजामति सेवा दिवसको अवसरमा अर्घाखाँचीमा वृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

नेपाली सेनाद्वारा वृक्षारोपण

सिमकोट– नेपाली सेनाको बराह दल गुल्म रानीवनले निजामति सेवा दिवसको अवसरमा वृक्षारोपण गरेको छ। सेनाले सामाजिक कार्य अन्तर्गत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको जनाएको छ। आफ्नो इलाका र सार्वजनिक वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षारोपण गरेको हो। खाली वनमा लौठ सल्ला र सल्लाका विरुवा रोपिएको बराह दल गुल्म रानीवनले जनाएको छ। सैनिक इलाका र सार्वजनिक […]

शान्ति समाजद्वारा वृक्षारोपण

विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । शानिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूललगायत १ सयभन्दा बढी संख्यामा वृक्षारोपण गरिएको छ ।कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले […]