शान्ति समाजद्वारा वृक्षारोपण

विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । शानिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, बेल, धुपिसल्लो, कल्पिफूललगायत १ सयभन्दा बढी संख्यामा वृक्षारोपण गरिएको छ ।कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाजले […]

सम्बन्धित सामग्री

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ। सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र […]

कक्षाकोठामा दलको झण्डा

दलगत राजनीति, सशस्त्र गतिविधि, हिंसा, भेदभाव जस्ता गतिविधिबाट मुक्त गर्ने उद्देश्यले 'विद्यालय शान्ति क्षेत्र' घोषणा भएको १२ वर्ष बितिसक्दा पनि प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विद्यालयमा आफ्नो गतिविधि कायमै राखेका छन् ।

ललितपुर महानगरले फूटपाथमै गर्‍यो वृक्षारोपण

२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् । ललितपुर वडा १५, सातदोबाटोका दुवै तर्फ, इन्द्र क्लासिक शान्ति मार्ग, श्रीनगरको क्षेत्रमा वृक्षारोपण गर्नेक्रममा पैदलयात्री हिँड्ने फुटपाथ मै वृक्षारोपण भएको हो । सातदोबाटो शसस्त्र प्रहरी क्याम्प […]

स्थानीय जागरुक नभए जंगल सखाप हुन्छ : मन्त्री धामी

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले वन तथा बातावरण बचाउन स्थानीय बासिन्दा जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा गोदावरी नगरपालिका –२ अत्तरियामा रहेको शान्ति पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री धामीले सो कुरा बताउनुभयो ।

शहीदको विषयलाई विवादित नबनाऔँ : पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न चरणका आन्दोलनमा ज्यान गुमाएर राष्ट्रले शहीद घोषणा गरेको विषयलाई विवादित बनाउन नहुने बताएका छन् । इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षारोपण गर्दै उनले राष्ट्रिय आन्दोलन, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति विवाद गर्न नहुने बताएका हुन् ।पार्क निर्माणका लागि सरकारका पूर्वप्रधानमन्त्री, मन्त्रीहरूले ब

चुरे दोहन र वातावरण विनासविरुद्ध सत्याग्रह थाल्ने चेतावनी

चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने भएको छ । शनिबार शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आयोजित वृक्षारोपण कार्यक्रममा शान्ति समाजका सभापति गोविन्द खनालले शान्ति समाजले सत्याग्रह आन्दोलन सुरु बताए । चुरे ध्वस्त गर्ने गरी सरकारले गरेको ढुंगा गिटी निकासीको निर्णय नसच्याए यस्तो कदम चाल्न बाध्य हुने उनले बताए । समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स)मा जोड दिँदै हिमालय वचाउ आन