मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी, दुईजना पक्राउ

वीरगञ्ज- मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर-सिमरा उपमहानगरपालिका-२१ बाट कलैया-१० मटिअर्वा बस्ने वर्ष २५ का रञ्जितप्रसाद चौरसियाले चलाएको ना.२५.प.५८१४ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाएको अवस्थामा चार किलो गाजा बरामद गरेको छ। यस्तै, जितपुरसिमारा-३ छटिमाई बस्ने वर्ष ३४ को मकसुधन राउत बरैले चलाएको प्रदेश ३-०२-००६.प.२३९ नम्बरको मोटरसाइकलको ट्यांकीबाट […]

सम्बन्धित सामग्री

सर्लाहीमा माछा बोक्ने गाडीमा गाँजा तस्करी, दुईजना पक्राउ

बखतियार अलि, सर्लाही, ७ फागुन। लागुऔषधको ओसारपसारमा संलग्न तश्करहरुले प्रहरीलाई छल्न विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर पनि उनीहरू प्रहरीको फन्दामा पर्छन। सर्लाहीमा तश्करहरुले माछा बोक्ने गाडीमा गाँजाको तश्करी गर्नको लागि नयाँ उपाय निकाले पनि उनीहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरीले आज (शनिवार) बिहान पुर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ बाट […]

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ हो । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई...