कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको प्रश्न, जनताको छोराछोरी राष्ट्रप्रमुख हुँदा तपाईंसम्म भन्न नसक्ने ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विज्ञप्तिमा राष्ट्रपतिलाई तपाईंसम्म भन्न नसकेको भन्दै आपत्ति जनाएका छन्। बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, "राजा नामको कोही हुन्थ्यो भने निहुरिएर, गुडुक्लिएर, हात मुसारे कस्तो भाषा बोल्थे । तर जनताको छोराछोरी राष्ट्रप्रमुख हुँदा तपाईंसम्म भन्न सक्दैनन्।"

सम्बन्धित सामग्री

पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भयो : कांग्रेस सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण भइरहेको टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भइरहेको टिप्पणी गरेका हुन् । उनले पुराना दलविरुद्ध नयाँ दलहरु सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत भएको बताए । नयाँ […]

लुम्बिनी प्रदेश: मन्त्री फेरबदल कति सहज?

एक माओवादी मन्त्रीका अनुसार मन्त्री फेरबदलका बिषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालकोबीचमा सहमति हुनै नसक्ने दाबी गरिएको छ।...

भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मंगलबार चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई […]

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै‚ एमाले नजाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो।बैठकमा तीन तहका निर्वाचनबारे छलफल हुने प्रधामन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान गरेका हुन्।सत्ता गठबन्धन निर्वाचन आयोगले प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। शुक्रबार

एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरियो

काठमाडौं : नेकपा (एमाले) को माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ। संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराएका हुन्। अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए। पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा र

माधव पक्ष विपक्षी गठबन्धनबाट बाहिरियो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह ५ दलीय विपक्षी गठबन्धनबाट बाहिरिएको छ । आज बसेको गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै एमाले नेता रघुजी पन्तले हिजोको सहमतिपछि पार्टी एक ढिक्का बनेको साथै परिस्थिति बदलिएकाले विपक्षी गठबन्धनमा रहन नसक्ने बताएका हुन् । अब बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने–नदिने पार्टीले निर्णय गर्ने पन्तले स्पष्ट पारे ।

महन्थको जवाफले देउवाको सपना चकनाचुर !

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी सरकार गठनका लागि सहयोग गर्न नसक्ने बताए ।  आफूहरूको सहर्थनबिना प्रधानमन्त्री दाबी गर्न नजान सुझाउँदै उनीहरूले अर्का अध्यक्ष यादव पक्षलाई मात्र साथ लिएर राष्ट्रपतिकोमा गए त्यसलाई अस्वीकार गर्न पत्र पठाइसकेको जानकारी गराएका थिए।  ठाकुर र महतोसँगको भेटपछि देउवाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको निकटकालाई बताएका थिए। त्यसलगतै पार्टी पदाधिकारी बैठक बोलाएका देउवाले ठाकुरसहितका नेताहरू वैकल्पिक सरकारका लागि तय...

ओलीकाे प्रस्तावमा देउवा असहमत

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । आउँदाे वैशाख २७ गते प्रतिनिधि सभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दै नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।सत्तारुढ दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा का...

सरकारलाई देउवाको आग्रह : संक्रमण रोक्ने हरसम्भव उपायहरु अपनाऔं

१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]