‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण बन्न लागेको हो । मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ । निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताए । पाण्डेले यस अगाडि दुई फिल्म र थुप्रै म्युजिक भिडियो निर्देशन

सम्बन्धित सामग्री

गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु

काठमाडौं । संवादसहितको गीति फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको गीति फिल्मको घोषणा गरिएको हो । कार्यक्रममा कलाकारहरु अविनाश न्यौपाने र श्रेया कार्कीले मुहूर्त सट दिएका थिए । यी दुईले फिल्ममा प्रेमिल जोडीको रुपमा अनस्क्रिन रोमान्स गर्दैछन् । सौरपानी मिडियाले निर्माण गर्ने […]