सिमसार जोगाउन कोसी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

काठमाडौँ – मासिँदो क्रममा रहेको सिमसार जोगाउन कोसी टप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ। सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो। संरक्षण अन्तर्गतको काममा सिमसारमा आश्रित समुदायलाई रोजगारी प्रदान गरिएको छ। […]

सम्बन्धित सामग्री

कोसी टप्पुमा पानी चरा गणना सुरु

इनरुवा : चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट सुरु भएको छ। सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना सुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बत...