काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा आइतबार भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेको उहाँको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा […]
काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएकाे हाे। उहाँले खर्च कटौति गरेर मुलुक बन्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताउनुभयो। उपसभामुख रानाले सरकारले […]
२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
‘संसद् पुनर्स्थापनाको …
२१ मंसिर, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढाइ (पीसीएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् ।
भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको आइतबार उद्घाटनपछि आयोजित कार्यक्रममा उनले …