तुलसीपुर कारागारमा रहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्

दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् । बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ कसुर मुद्दामा ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका–४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो । राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । उनले आफू अविवाहित रहेको बताएकी छिन् । ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्

सम्बन्धित सामग्री

तुलसीपुर कारागारमा कुमारी बन्दीले जन्माइन् बच्चा

दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छिन् । विहे नभएकी बाँके निवासी  ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर  अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक...

कैदीले जन्माइन् बच्चा

दाङ – दाङको तुलसीपुर कारागारमा रहेकी एक महिलाले बच्चा जन्माएकी छन्। कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ति प्रादेशिक अस्पतालमा उनले छोरालाई जन्म दिएकी हुन्। बाँके घर भएकी ३७ वर्षीया ती महिला कैदी अविवाहित रहेको वलीले बताए। दाङको एक बैंकमा क्यासियर पदमा कार्यरत रहेको अवस्थामा बैंकले रकम हिनामिना गरेको भन्दै मुद्दा दर्ता भएको थियो। गतको […]

६ महिनामै जन्मिएका बालक ३ महिना लामो उपचारपछि डिस्चार्ज

दाङको तुलसीपुरमा एक महिलाले गर्भ रहेको ६ महिनामै बच्चा जन्माइन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लुहाडवरा निवासी रेसु रावतले गत कार्तिक १ गते बच्चा जन्मने समय भन्दा ३ महिना अघि नै दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी हुन् । उनले घोराहीको गोर्खा हस्पिटलमा छोरालाई जन्म दिएकी हुन् ।तर, उनको बच्चाको अवस्था निकै कमजोर भएका का...

क्‍वारेन्टाइनमा महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

दाङ : तुलसीपुरको रक्षाचौरमा रहेको क्‍वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन्।  तुलसीपुर १३ सातखुट्टी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुक्रबार राति सवा ९ बजे जुम्ल्याहा छोरीलाई जन्म दिएकी तुलसीपुर उपमहानगरका कोभिड १९ फोकल पर्सन जनस्वास्थ निरीक्षक विमल केसीले बताए। ...

बंगुरपालक किसानको गुनासो : माउलाई दाना सकियो, पाठा बिक्नै छाडे

दाङ :  तुलसीपुर १८ हेमन्तपुरकी मधुमाया जिसीले २०६४ सालदेखि साना खोर बनाएर बंगुरपालन सुरु गरिन्। २ वटा बंगुर पालनबाट शुरु गरेकी जिसीले अहिले व्‍यवसायी रुपमा पालन गर्दै आएकी छन्। आरविएस पशुपक्षी फार्म दर्ता गरी संचालन गरेकी जिसीसँग हिजो आज माउ र बच्चा गरी ७३ वटा बंगुर छन्। बंगुरपालन व्‍यवसायबाट सम्पूर्ण ख...

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

तुलसीपुर।  बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो । आवश्यक अनुसन्धान ...