गुल्मीमा कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता

१४ कात्तिक, गुल्मी । गुल्मीमा कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आइतबार बिहान सत्यवती गाउँपालिका–१ रुद्राबेनीमा मलामी गएको बेला कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्ता युवकको खोजी भइरहेको […]

सम्बन्धित सामग्री

नदीमा डुबेर युवक बेपत्ता

नवलपरासी।  पूर्वी नवलपरासीकाे पिठाैली स्थित नारायणी नदीमा डुबेर स्थानीय एक युवक बेपत्ता भकाएछन् ।नदीमा डुबेर बेपत्ता हुनेमा कावासाेती ७ का ४० वर्षीय खेमनारायण महताे रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकृत प्रनाउ वेदबहादुर पौडेलले बताए । छिमेकीकाे मलामी गएका महताे अपराह्न नदीमा नुहाउने क्रममा  एकाएक बेपत्ता भएका थिए । बेपत्ता महताेकाे जनपद, सशस्त्र तथा नेपाली सेना […]

देवघाटमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता

भरतपुर महानगरपालिका वडा नम्बर-१ देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा भरतपुर-७ बुद्धचोकका विशाल मल्ल बेपत्ता भएका हुन्।...

जाजरकोटको भेरी नदीमा डुबेर एक युवक बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । नदीमा नुहाउन पसेका युवक डुबेर बेपत्ता भएका हुन् । आठबिसकोट नगरपालिका–११ चिसापानी रुकुम पश्चिमका २२ वर्षीय बीर्खबहादुर कामी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आठबिसकोट रुकुम पश्चिमबाट जाजरकोट जन्त आएका कामी हिजाे दिउँसो १ बजे भेरी […]

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर  सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए  । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई

बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

९ चैत, गुल्मी । गुल्मीमा बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी किरण गिरी बुधवार दिउँसो बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित बडीगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ […]

पौडी खेल्न गएका एक युवक बेपत्ता

गोदावरी- कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब […]

पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने...

बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका– ९ का २३ बर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका हुन् । स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएको […]

खोलाले बगाएर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी। लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २३ बर्षीय लालु मण्डललाई सोही नगरपालिका-१४ स्थित जिता खोलाले बगाउँदा बेपत्ता भएका हुन् । २८ बर्षीय सञ्जीव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही […]

पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीय युवक बेपत्ता

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता […]