केकी अधिकारी आज विवाह गर्दै

काठमाडौं, ८ वैशाख । नेपाल चलचित्रकी नायिका केकी अधिकारी आज विवाह गर्दैछिन् । उनले आज सिमित परिवारका सदस्यहरुबीच विवाह गर्न लागेकी हुन् । केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ । केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरुबाट यसको खुलासा भएको […]

सम्बन्धित सामग्री

विवाह पछिको उल्झन बोकेको चलचित्र ‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक एवम् विवाह पछिको घरायसी उल्झनलाई देखाइएको छ । विशेष गरेर दुई दाजुभाइको विवाह पछिको सम्बन्धमा देखिने उतारचढावमा ट्रेलर केन्द्रित रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय लगायतको अभिनय रहेको छ । ३ मिनेट लामो सार्वजनिक ट्रेलरमा केकी र आँचललाई जेठानी देवरानी अनि मुकुन र कुशललाई दाजुभाइको पात्रका रुपमा देख्न

अमेरिका उडिन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।केकीलाई एयरपोर्ट पु-याउन भने रोहित पुगेका थिए ।  झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन र

अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह

काठमाडौं : अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। आज परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले व्यापारी रोहित तिवारीसँग विवाह गरेकी हुन्। रोहित हाम्रो बजार डट कमका सिइओ हुन्। बुधवार नै केकीको विवाहको हल्ला चलेको थियो। केकी र रोहितको मेहेन्दी कार्यक्रमको तस्विर सार्वजनिक भएपछि विवाहको हल्ला चलेको थियो। बिहीवार भने…

रोहितकी भइन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । व्यवसायी रोहित तिवारीसँग उनले लगनगाँठो कसेकी हुन् ।

रोहितकी भइन् केकी अधिकारी

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । व्यवसायी रोहित तिवारीसँग उनले लगनगाँठो कसेकी हुन् ।

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिइन्

अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन्। उनले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन्।...

केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी […]

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं : अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न  लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।

लगनगाँठो कस्दै केकी

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।